पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्विर सहित)

प्रताप बानियाँ /विकल्प न्यूज म्याग्दी, बैशाख १६ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित रहेको प्रमुख तथा प्रसिद्ध पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र नवीन आनन्द योग केन्द्र नेपाल बेनी, म्याग्दीको संयुक्त आयोजनामा पर्यटनसम्बन्धी कार्यक्रम गरिएको हो । ‘म्याग्दी भ्रमण वर्ष–२०७५’ अन्तर्गत शनिबार र आइतबार दुई दिनसम्म … Continue reading पर्यटकीय क्षेत्र घोरेपानीमा पर्यटन प्रवद्र्धन कार्यक्रम (तस्विर सहित)